D.R. Regmi- Important Publication

डा. डिल्लीरमणले लेख्नुभएका केही महत्वपूर्ण कृतिहरूः

D. R. Regmi
Whither Nepal. Kathmandu: no name of publisher, 1952.
D.R. Regmi
A Century of Family Autocracy in Nepal. Kathmandu: Nepali National Congress, 1958.
D.R. Regmi
Ancient and Medieval Nepal. Kathmandu: Nepali Rastriya Congress, 1952.
D.R Regmi
Ancient Nepal. Calcutta: Firma K.L. Mukhopadhyay, 1960.
D.R. Regmi
Medieval Nepal Early Medieval period 750-1530 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1965.
D.R. Regmi
Medieval Nepal A History of the three Kingdoms 1520 A.D. to 1768 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1966.
D.R. Regmi
Medieval Nepal Source Materials for the History and Culture of Nepal 740-1768 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1966.
D.R. Regmi
Medieval Nepal Part IV. Patna: Author, 1966.
D.R. Regmi
Inscriptions of Ancient Nepal, Parts I-III. Calcutta: Firma K.L. Mukhopadhyay, 1983.
D.R. Regmi
Modern Nepal (Rise and Growth in the Eighteenth Century). Calcuta: Firma K.L. Mukhopadhyay, 1975.

पुस्तकालयले गरेका केही महत्वपूर्ण कार्यक्रमहरू

डा.डिल्लीरमण रेग्मी शान्ति पुरस्कार

डा. डिल्लीरमण रेग्मीको इच्छा बमोजिम नेपालको विकास एवं शान्तिमा उल्लेखनीय योगदान पुर्याउने स्वदेशी एवं विदेशी नागरिक एवं संस्थालाई सम्मान गर्ने उद्देश्यले यस पुस्तकालय विकास समितिद्वारा वि.सं. २०६३ सालदेखि डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार एवं डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार स्थापना गरी वितरण गर्दै आएको छ ।

डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 

नेपालको विकास एवं शान्तिमा महत्वपूर्ण योगदान पुर्याउने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई “अभिनन्दन पत्र” को साथै मायाको चिनोबाट सम्मान गर्ने गरिएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय पुरस्कार पाउने व्यक्तित्वहरूः

 दशिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई, २००६
 भारतका महान नेता महात्मा गान्धीलाई,२००७
 अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई, २००८
 स्वीस नागरिक टोनी हेगनलाई, २००९
 संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई, २०११
 बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई, २०१३
 रुम टु रिडका संस्थापक अध्यक्ष अमेरिकी नागरिक जोन उड्लाई, २०१५
 युनेस्को, २०१७
 डा. एन्टोनिया न्यूवर, संस्थापक, रिड नेपाल, २०१९
 पवन चामलिङ, पूर्व मुख्य मन्त्री, सिक्किम भारत, २०२१

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारः
नेपालको विकास एवं शान्तिका पु¥याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै रु. १ लाख नगद एवं “अभिनन्दन पत्र” बाट सम्मानित गर्ने गरिएको छ अहिले सम्म यो पुरस्कार र सम्मानबाट विभूषित हुनु हुने व्यक्तित्वहरू ः

 ज्युँदा शहीद रामहरि शर्मा, २०६४
 पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल,२०६५
 पण्डित दीनबन्धु पोखरेल र विश्वसाइकल यात्री पुष्कर शाहलाई (संयुत्त), २०६६
 पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला(मरणोपरान्त) र माधवकुमार नेपाललाई (संयुक्त), २०६८
 संस्कृतिविद् सत्यमोहन जोशीलाई,२०७०
 इतिहासविद प्रा.डा. तुलसीराम वैद्मलाई, २०७२
 संस्कृति तथा पुरातत्वविद् हरीराम जोशी, २०७४
 राष्ट्रिय आविष्कार केन्द्र, २०७६
 डा. अनोजा गुरुमा, २०७८

यो शान्ति पुरस्कार २०६६ सालदेखि २०६८ सालसम्म प्रत्येक वर्ष दिइएको थियो भने २०६८ सालदेखि प्रत्येक २ वर्षमा दिन थालिएको छ ।