डा. डिल्लीरमणले लेख्नुभएका केही महत्वपूर्ण कृतिहरूः

D. R. Regmi
Whither Nepal. Kathmandu: no name of publisher, 1952.
D.R. Regmi
A Century of Family Autocracy in Nepal. Kathmandu: Nepali National Congress, 1958.
D.R. Regmi
Ancient and Medieval Nepal. Kathmandu: Nepali Rastriya Congress, 1952.
D.R Regmi
Ancient Nepal. Calcutta: Firma K.L. Mukhopadhyay, 1960.
D.R. Regmi
Medieval Nepal Early Medieval period 750-1530 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1965.
D.R. Regmi
Medieval Nepal A History of the three Kingdoms 1520 A.D. to 1768 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1966.
D.R. Regmi
Medieval Nepal Source Materials for the History and Culture of Nepal 740-1768 A.D. Calcutta: Firma K.L. Mukhopadhyay, 1966.
D.R. Regmi
Medieval Nepal Part IV. Patna: Author, 1966.
D.R. Regmi
Inscriptions of Ancient Nepal, Parts I-III. Calcutta: Firma K.L. Mukhopadhyay, 1983.
D.R. Regmi
Modern Nepal (Rise and Growth in the Eighteenth Century). Calcuta: Firma K.L. Mukhopadhyay, 1975.

पुस्तकालयले गरेका केही महत्वपूर्ण कार्यक्रमहरू

डा.डिल्लीरमण रेग्मी शान्ति पुरस्कार

डा. डिल्लीरमण रेग्मीको इच्छा बमोजिम नेपालको विकास एवं शान्तिमा उल्लेखनीय योगदान पु¥याउने स्वदेशी एवं विदेशी नागरिक एवं संस्थालाई सम्मान गर्ने उद्देश्यले यस पुस्तकालय विकास समितिद्वारा वि.सं. २०६३ सालदेखि डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार एवं डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार स्थापना गरी वितरण गर्दै आएको छ ।

डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 

नेपालको विकास एवं शान्तिमा महत्वपूर्ण योगदान पु¥याउने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई “अभिनन्दन पत्र” को साथै मायाको चिनोबाट सम्मान गर्ने गरिएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय पुरस्कार पाउने व्यक्तित्वहरूः

  • नेल्सन मण्डेला, साउथ अफ्रिका – २००६
  • महात्मा गान्धी, भारत – २००७
  • जिम्मी कार्टर, अमेरिका – २००८
  • टोनी हेगन, स्विजरल्याण्ड –  २००९
  • बान कि मुन, संयुक्त राष्ट्र संघ – २०११
  • आङ साङ सुकी, म्यान्मार – २०१३
  • जोन उड – २०१५

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारः
नेपालको विकास एवं शान्तिका पु¥याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै रु. १ लाख नगद एवं “अभिनन्दन पत्र” बाट सम्मानित गर्ने गरिएको छ अहिले सम्म यो पुरस्कार र सम्मानबाट विभूषित हुनु हुने व्यक्तित्वहरू ः

  • रामहरि शर्मा –२०६४
  • पुष्पकमल दाहाल –२०६५
  • दिनबन्धु पोखरेल एवं पुस्कर शाह –२०६६
  • गिरिजाप्रसाद कोइराला एवं माधव कुमार नेपाल –२०६८
  • सत्यमोहन जोशी –२०७०
  • प्रा.डा. तुलसीराम वैद्य – २०७२

यो शान्ति पुरस्कार २०६६ सालदेखि २०६८ सालसम्म प्रत्येक वर्ष दिइएको थियो भने २०६८ सालदेखि प्रत्येक २ वर्षमा दिन थालिएको छ ।